Quantcast
Channel: पोषण – Health Post Nepal
Browsing all 46 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

जस्तो स्वरूप उस्तै काम, ओखरको छ ठूलो नाम

हामी कतिपयले याद नगरेका पनि हुन सक्छौँ– ओखरको स्वरूप मानव मस्तिष्कजस्तै हुन्छ । प्राकृतिक संयोग नै भन्नुपर्छ, ओखरले आफ्नो स्वरूपअनुरूप नै सेवनकर्तालाई लाभ पुर्याउँछ । स्मरणशक्तिलगायत समग्र...

View Article



Image may be NSFW.
Clik here to view.

किन चाहिन्छ क्याल्सियम ?

आवश्यक मात्रामा क्याल्सियमको मात्रा नपुगेमा मानव शरीरमा त्यसका विभिन्न असर देखापर्न सक्छन् । आवश्यक मात्रामा क्याल्सियम नभएमा मानव शरीरमा हड्डीसम्बन्धी विभिन्न रोग देखापर्ने गर्छन् । हाडजोर्नीलाई...

View Article

Image may be NSFW.
Clik here to view.

गर्भावस्थामा आवश्यक १० पोषकतत्व

अधिकांश महिलालाई गर्भवती अवस्थामा कस्तो खाना खाने भन्ने दुविधा हुने गर्छ । किनकि, यस्तो अवस्थामा दुई व्यक्तिका लागि पोषकतत्व पुग्नुपर्ने हुन्छ । अर्काे महत्वपूर्ण कुरा गर्भावस्थामै पूर्ण रूपमा...

View Article

Image may be NSFW.
Clik here to view.

मधुमेह छ ? मिलाउनुस् खानाको सन्तुलन

रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा सामान्यभन्दा बढी भएको अवस्थालाई मधुमेह वा चिनीरोग भनिन्छ । विशेषगरी शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन नभएमा, इन्सुलिनको कार्यक्षमतामा ह्रास आउनाले वा...

View Article

Image may be NSFW.
Clik here to view.

शरीरलाई किन र कति चाहिन्छ प्रोटिन ?

पोषण मानव शरीरका लागि नभइनहुने तत्व हो । खाद्यपदार्थ र पोषणमा फरकपन पाउन सकिन्छ । मानिसले खाने सम्पूर्ण पदार्थ खाद्यवस्तु हुन् । ती खाद्यवस्तुमा अन्तर्निहित गुणलाई पौष्टिक तत्व भन्ने गरिन्छ । मानिसले...

View Article


स्वादका लागि होइन, शरीरका लागि प्रिय खाना रोज्नुहोस्, जुन शरीरअनुसार फरक हुन्छन्

पोषणविद् आफैँमा विवादित छन् । प्रायः मानिस पोषणबारे एउटै तथ्यमा सहमत हुँदैनन् । किनकि, पोषणका सिद्धान्त सबैमा समान रूपमा लागू हुँदैनन् । तर, यसमा केही अपवाद पनि छन् । यहाँ केही यस्ता पोषणसम्बन्धी तथ्य...

View Article

Image may be NSFW.
Clik here to view.

सुत्केरीपछिको स्याहार के हो ? कसरी गर्ने ?

सुत्केरी स्याहार भन्नाले विशेषगरी बच्चा जन्मेको ६ हप्तासम्मलाई बुझिन्छ । यो एक परिवारका लागि र एउटी आमाका लागि खुसीको क्षण त हुँदै हो, ९ महिनासम्म आफ्नो गर्भमा बच्चा हुर्काएर जन्म दिने आमाले समायोजन...

View Article

Image may be NSFW.
Clik here to view.

कर्णालीको भोकमरी भोटका लागि सिर्जित हो

जनस्वास्थ्य एवं पोषणविद् डा. अरुणा उप्रेती धेरैले सुनेको र चिनेको नाम हो । लामो समयदेखि यीनै विषयमा लेखेर, बोलेर र अनुसन्धानसमेत गरेर अभियान नै चलाउँदै आएकी डा. उप्रेतीसँग हेल्थपोस्टका लागि लक्ष्मी...

View Article


Image may be NSFW.
Clik here to view.

गर्भावस्थामा पोषण : कस्ता महिलाले कुन चिज कति खाने ?

सामान्यतया गर्भावस्थामा पनि अन्य समयजस्तै खानेकुरा खाने गरिन्छ । तर, गर्भावस्थामा अन्य समयमा भन्दा केही बढी पोषणको आवश्यकता पर्ने भएकाले सामान्य अवस्थामा भन्दा केही बढी खानेकुराको आवश्यकता पर्छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

बालबालिकामा उमेरअनुसार आवश्यक पोषकतत्वको सन्तुलन

विश्व स्वास्थ्य संगठनले १८ वर्षसम्म उमेर समूहका व्यक्तिलाई बालबालिकाको सूचीमा राखेको छ । तर, कान्ति बाल अस्पतालमा भने १४ वर्षसम्मका बालबालिकाको मात्र उपचार गर्ने गरिएको छ । जन्मेदेखि नै उसले पाउने...

View Article

पोषण सुधार्न कपिलवस्तुमा १५ बुँदे घोषणा, गर्भवती र सुत्केरीका लागि निःशुल्क...

कपिलवस्तु जिल्लामा स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउन जिल्लाका सरोकारवालाहरू सहमत भएका छन् । उनीहरूले पोषण सुधारका लागि १५ बुँदे घोषणा–पत्रसमेत जारी गरेका छन् । तौलिहवामा आयोजित व्यवस्थापकीय...

View Article

Image may be NSFW.
Clik here to view.

बच्चाको हातगोडा दुखाइले हैरान हुनुहुन्छ ? कुन उमेरमा कति क्याल्सियम केबाट...

बालबालिकामा शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यसखालको समस्या देखिन्छ त ?...

View Article

Image may be NSFW.
Clik here to view.

खान जान्दा क्वाँटी सर्वोत्तम पोषण, सही मात्राले दिन्छ अपार स्वास्थ्यलाभ

जनैपूर्णिमा हिन्दू धर्मावलम्बीको महान् पर्व हो । रक्षाबन्धन तथा राखी बाँध्ने दिनको नामले समेत चिनिने यो पर्व नेपालको सन्दर्भमा विशेषगरी व्रतबन्ध संस्कार पूरा गरेका हिन्दू धर्मावलम्बी पुरुषले जनै...

View Article


Image may be NSFW.
Clik here to view.

यसरी मिलाउनुहोस् दर र व्रतको सन्तुलन

हाम्रो समाजमा विशेषगरी हिन्दू धर्मावलम्बी महिलाले हरितालिका तिजमा उपवास बस्ने प्रचलन परापूर्वकालदेखि नै चलिआएको छ । व्रतको अघिल्लो दिन रातिको समयमा आफन्त जम्मा भएर विशेष परिकारहरु बनाएर खाने चलन छ,...

View Article

Image may be NSFW.
Clik here to view.

सन्तुलित व्रतका अनगिन्ती फाइदा र केही सावधानी

आज हरितालिका तिज, मुलुकभरका अधिकांश हिन्दूधर्मावलम्बी महिला उपवासमा छन् । तिजको व्रत विशेषतः धार्मिक आस्थाप्रेरित छ । तर, नियमित रूपमा राखिने सन्तुलित व्रतले व्रतालुलाई अनगिन्ती स्वास्थ्यलाभ पुर्याउने...

View Article


Image may be NSFW.
Clik here to view.

शाकाहारी आहार अपनाउनेमा ३२% सम्म मुटुरोगको खतरा कम : अनुसन्धान

स्वस्थ रहनका लागि मांसाहारी आहार (नन भेजिटेरियन डाइट) राम्रो कि शाकाहारी भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । यद्यपि, वैज्ञानिकहरू शरीरका लागि शाकाहारी आहार नै बढी फाइदाजनक भएकोमा आश्वस्त...

View Article

Image may be NSFW.
Clik here to view.

पोषण कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहलाई केन्द्र सरकारको परिपत्र

नेपाल सरकारले विभिन्न जिल्लामा सञ्चालन भइरहेको पोषण कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित स्थानीय सरकारहरूलाई परिपत्र गरेको छ । स्थानीयस्तरमा आवश्यक निर्देशन तथा समन्वय अभावमा स्वास्थ्य तथा...

View Article


Image may be NSFW.
Clik here to view.

बलियो नेपाल पोषण अभियानबारे उठेका जिज्ञासाको समाधान

बलियो नेपाल पोषण अभियानको शुभारम्भमा सम्माननीय राष्ट्रपतिज्यूसँग केही कुरा गरियो । धेरैले यो अभियानबारे जिज्ञासा राखेकाले एकमुष्टमा छोटा–छोटा उत्तर दिँदै छु । १. पोषण कार्यक्रम अरू पनि छन्, यो किन फरक...

View Article

Image may be NSFW.
Clik here to view.

बच्चा नबढ्ने र नमोटाउने कारण

कुनै बच्चाको शारीरिक विकास उसकाे समूहका बच्चाको वजन चथा मानसिक समाजिक विकासभन्दा कम हुन्छ भने त्यसलाई बच्चा नबढेको भनिन्छ । यदि बच्चाको वजन तेस्रो पर्सेन्टाइलभन्दा कम हुन्छ भने वा ९७ पर्सेन्टाइलभन्दा...

View Article

Image may be NSFW.
Clik here to view.

आमाको दूधले तेज हुन्छ बच्चाको दिमाग

भनिन्छ आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ। यसले शिशुलाई आवश्यक पर्ने पोषक तत्व दिन्छ र बच्चाको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउँछ। हालै गरिएको एक शोधमा यसको चमत्कारी उपयोगिता बारे खुलासा भएको छ।...

View Article
Browsing all 46 articles
Browse latest View live




Latest Images